विमानस्थलमा सुनसहित एक पक्राउ

काठमाडौं । भन्सार छलि अवैध रूपमा संकलन गरी लैजान लागेको ७५ ग्राम सुनको सिक्री ३ थानसहित सर्लाही कौडेना गाउँपालिका–७ ठेगाना भएका २२ वर्षीय मोहमद नईमुदीनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बाह्य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छलि गर्न लगाई उक्त धातु संकलन गरी लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन पार्किङ एरियाबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यषक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ । बरामद सुनको मुल्य करिब ८ लाख रुपैयाँ रहेको छ ।
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया