बालेनलाई सिंगापुर जान मन्त्रिपरिषद्को स्वीकृती

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र(बालेन) शाह सिंगापुर जाने भएका छन्। बिहीबारको मन्त्रिपरिषद्को बैठकले उनको भ्रमण स्वीकृत गरेको छ ।
नवौं वल्र्ड सिटिज् समिटमा भाग लिन उनी सिंगापुर जान लागेका हुन् । सम्मेलन २० जेठदेखि २२ जेठसम्म हुनेछ।
प्रतिक्रिया