NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

मन्दिर निर्माणमा घुस, बानेश्वरबाट दुई इन्जिनियर रंगेहात पक्राउ

काठमाडौं । पर्यटन विकास आयोजना ईकाई कार्यालय काठमाडौंका सवईन्जिनियरद्वय राजन प्रसाद भट्टराई र सन्जय अर्याल घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनीहरुलाई बानेश्वरस्थित कार्यकक्षबाटै पक्राउ गरेको हो । १७ हजार घुससहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष