NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

ठमेलमा प्रहरीको अप्रेसनः अनैतिक गतिविधिमा संलग्न नौ विदेशी महिलासहित २१ जना पक्राउ

काठमाडौं । ठमेल क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले २१ महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौ विदेशी छन् ।
वेश्यावृत्ति लगायत धन्दामा संलग्न यूगान्डा र केन्याका नौ महिलालाई प्रहरीले पक्राउ गरेको छ । अन्य १२ जना नेपाली छन् । उनीहरुले सडकमा हिडिरहेका व्यक्तिसँग मोलमोलाइ गर्नेदेखि अनैतिक हर्कत गर्दै आएको प्रहरीले जनाएको छ ।

ठमेलमा वेश्यावृत्तिका घटना बढेको उजुरीपछि दरबारमार्ग र लैनचौर वृत्तले संयुक्त अप्रेसर गरेर उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका ब्यक्तिहरु:
१. Uganda देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. A00443414 वाहक बर्ष ३४ की Viola Nakasango Kisambira ।
२. Uganda देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. A00217312 वाहक बर्ष २६ की Racheal Namuddu ।
३. Uganda देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. A00828554 वाहक बर्ष ५४ की Sarah Namata Kiwanuka ।
४. Kenya देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Kenyan पासपोर्ट नं. AK0549306 वाहक बर्ष २९ की Hellen Adhiambo ।
५. Uganda देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. B00340948 वाहक बर्ष ३० की Sharifa Ssemitego ।
६. Uganda देश घर भई हाल का. जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. A00447260 वाहक बर्ष ४० की Robinah Nakyazze ।
७. Uganda देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. B00260026 वाहक बर्ष ३२ की Nsangi Recheal ।
८. Uganda देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. A00349760 वाहक बर्ष ३० की Jackline Nakandah ।
९. Uganda देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. A00386427 वाहक बर्ष ३८ की Vanessa Namutebi ।
१०. जिल्ला नुवाकोट साबिक तारुका गा.बि.स.वडा नं.६ हाल परीवर्तित तार्केश्वर गाँउपालिका वडा नं.६ स्थाई वतन भई हाल का.जि.टोखा.न.पा.वडा नं.८ सुर्यदर्शन हाईट बस्ने बर्ष २२ कि रोशनी श्रेष्ठ ।
११. जिल्ला काठमाडौं तार्केश्वर न.पा. १० मनमैजु घर भई बस्ने बर्ष १८ कि कृष्टिना क्षेत्री ।
१२. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं.४ घर भई हाल का.जि.का.म.न.पा. वडा नं.१६ वालाजु बस्ने बर्ष २८ कि सिर्जना तामाङ ।
१३. जिल्ला रसुवा कालिकास्थान गा.पा. वडा नं.३ घर भई हाल का.जि.तार्केश्वर न.पा. ९ जरंखु बस्ने बर्ष २० कि रुबि तामाङ ।
१४. जिल्ला धनकुटा सहिदभुमी गा.पा. वडा नं.५ घर भई हाल का.जि.का.म.न.पा. वडा नं.१६ वालाजु बस्ने बर्ष २३ कि ईन्दु राई ।
१५. जिल्ला कैलाली, धनगढी उ.म.न.पा. वडा नं. १४ घर भई हाल का.जि.का.म.न.पा. वडा नं.१६ माछापोखरी बर्ष २५ कि निशा सुनार ।
१६. जिल्ला दोलखा घर भई हाल काठमाडौं बस्ने वर्ष ३७ कि नानु कार्की ।
१७. जिल्ला काठमाडौं, गो.न.पा.घर भई बस्नेत वर्ष २१ कि अस्मिता पौडेल ।
१८. जिल्ला गोरखा, बारपाक गा.पा.३ घर भई हाल काठमाडौं बस्ने वर्ष ३४ कि माया गुरुङ ।
१९. भारत घर भई हाल काठमाडौं बस्ने वर्ष ४० कि राधिका लामा ।
२०. जिल्ला नुवाकोट घर भई हाल काठमाडौं न्यूरोड बस्ने वर्ष २६ कि लक्ष्मी राई ।
२१. जिल्ला काठमाडौं, जडिबुटी बस्ने वर्ष ४५ कि चन्द्रिका बि.क. ।

ताजा अपडेट

नेपालवाच विशेष