घुसकाण्डमा राष्ट्र बैंकका पूर्वसञ्चालकलाई अख्तियारको ३५ दिने सूचना

काठमाडौं । नेपाल राष्ट्र बैैंकका पूर्वसञ्चालक सुबोधकुमार कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५ दिने सूचना जारी गरेको छ । बयानमा बोलाउदा नआएपछि आयोगले बुधबार गोरखापत्र दैनिकमा ३५ दिने सार्वजनिक सूचना निकालेको हो ।
चार्टड अकाउन्टेट समेत रहेका कर्ण राष्ट्र बैंकको सञ्चालक हुँदा व्यवसायी निर्वाण चौधरीसँग घुस मागेका थिए । ह्वाट्सएपमा म्यासेज पठाएर उनले घुस मागेका थिए । अन्य बैंकर तथा व्यवसायीसँग पनि त्यसैगरी पैसा मागेको खुलेपछि अख्तियारले छानविन थालेको हो । घुस लिएको प्रमाण नभएपछि मागेकै प्रमाणले पनि भ्रष्टाचार मुद्दा आकर्षित हुन्छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया