NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार ३ गते

सुख्खा पहिरोले अवरुद्ध मुग्लिन नारायणगढ सडकमा साना सवारीसाधन सुचारु

काठमाडौँ । सुख्खा पहिरो गएर अवरुद्ध भएको मुग्लिन नारायणगढ सडक खण्ड आंशिक रुपमा सुचारु भएको छ ।

मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै गएको सुख्खा पहिरोको हटाई, साना सवारीसाधनहरूलाई आवागमन सुचारू भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

साथै कार्यालयले माथिबाट ढुंगा खसेर हायसको छतमा झरेको र एम्बुलेन्सको अगाडिको सिसा चर्किएको जानकारी दिदै हेरेर मात्र सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष