पोखरा विश्वविद्यालयको उपप्राध्यापकमा क–कसले निकाले नाम ?(सूचनासहित)

काठमाडौं । पोखरा विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट लिखित र अन्तर्वार्ता परीक्षा सञ्चालन गरेको आयोगले बिहीबार अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
परीक्षामा केही विषयका उपप्राध्यापकमा एक जना पनि उत्तीर्ण भएका छैनन् ।
आयोगले नतिजा सार्वजनिक गर्दै सफल उम्मेदवारलाई सात दिनभित्र नियुक्तिका लागि सम्पर्क गर्न भनेको छ ।
हेराैं सुचना :
प्रतिक्रिया