NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

दशैंमा राहतः पेट्रोलको मूल्य ११ रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । यसले दसैंमा सर्वसाधरणलाई राहत भएको छ ।

स्वचालित प्रणालीअनुसार आइतबार राती १२बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरिएको जनाएको छ । त्यस्तै, डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष