फोटो फिचर
गुराँसै फुल्यो वनैमा…

काठमाडौं । ढकमक्कसँग फुलेको लालीगुराँसले प्रकृतिलाई नै सिगारिदिन्छ । हेर्नेहरूलाई मोहित पार्छ । कैयन् गीत नै बनेका छन्, लालीगुराँसका नाममा ।
स्वर सम्राट नारायण गोपालले गाएका छन्, म त लालीगुँरास भएँछु… । युवापुस्तामाझ चर्चित छ, गुराँसै फुल्यो वनैमा…।
सामान्यतया लालीगुराँस फक्रने समय हो, चैत/वैशाख । तर जलवायु परिवर्तनको असरले फागुन महिनामै लालीगुराँस फुलेर डाँडाकाँडा राताम्य बनेका छन् ।
म्याग्दीदेखि ताप्लेजुङसम्मका जङ्गलमा लालीगुराँस फुलेपछि दृष्यावलोकन गर्नेको ओइरो लाग्न थालेको छ ।
हेरौं केही तस्बिरहरू :







ताजा अपडेट
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
प्रतिक्रिया