इञ्जिनियरिङ सेवाका तीन शाखा अधिकृतको बढुवा सिफारिस

काठमाडौं । इञ्जिनियरिङ सेवाका तीन शाखा अधिकृतको उपसचिवमा बढुवा सिफारिस भएको छ ।
संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयले यो सेवाका माइनिङ, सर्भे र केमेस्ट्री समूहका तीन शाखा अधिकृतको बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस गरिएका शाखा अधिकृतहरूमा रामानन्द प्रसाद चौधरी, प्रदीप सापकोटा उपाध्याय र सम्झना प्रधान छन् ।
प्रतिक्रिया