मार्भलस इम्प्लोएमेन्ट कम्पनीले मेनपावरको लागि कर्मचारी माग्यो

काठमाडाैं । मार्भलस इम्प्लोएमेन्ट नेपाल प्रालिले मेनपावर कम्पनीको लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
कम्पनीले डकुमेनटेसन अफिसरमा दुई जना महिला, पब्लिक रिलेलेसन अफिसरमा दुई जना, अकाउन्टेन एक जना, रीसेप्सनिस्टतर्फ एक जना महिला र विजनेस डेभलपमेन्ट म्यानेजरका लागि चार जना गरी १० जना कर्मचारी मागेको हो ।
कम्पनीका अनुसार इच्छुक उम्मेदवारले सूचना जारी भएको सात दिनभित्र कार्यालयमा सम्पर्क गनुपर्ने छ । उक्त कम्पनीले मेनपावर सम्बन्धी काममा अनुभव भएकालाई विशेष प्राथमिकता दिइनेछ ।
प्रतिक्रिया