NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

नेपालका लागि अमेरिकाले गर्यो नयाँ राजदूत सिफारिस

काठमाडौं । अमेरिकाले नेपालमा नयाँ राजदूत सिफारिस गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले डिन थम्पसनलाई नेपालको राजदूत सिफारिस गरेका हुन् ।

हाल र्‍याण्डी बेरी नेपालमा राजदूतको भूमिकामा छन् । उनको ठाउँमा अमेरिकाले थम्पसनलाई नियुक्त गरेको हो ।

उनीसँग २५ वर्ष लामो कूटनीतिक अनुभव छ । हाल उनी दक्षिण र मध्य एसियाली मामिला ब्युरोका उपसहायक सचिव हुन् ।