कारकाे ठक्करबाट ललितपुरमा दुई वर्षीय बालकको मृत्यु

काठमाडौं । ललितपुरमा कारले दुई वर्षीय बालकको ज्यान लिएको छ । बा १६ च ३६८७ नम्बरको कारले बुधबार साँझ लुभुमा ठक्कर दिँदा आर्यन पुरीको मृत्यु भएको हो ।
कारको ठक्करबाट घाइते पुरीलाई इमाडोलको किष्ट मेडिकल कलेजमा भर्ना गरिएकोमा त्यही निधन भएको प्रहरीले जनाएको छ ।
प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया