२५९८ प्रहरी जवानको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीमा कर्यारत दुई हजार पाँच सय ९८ प्रहरी जवानको सरुवा गरिएको छ ।
नेपाल प्रहरीको प्रधान कार्यालय, मानव स्रोत विकास विभागले आवश्यकताका आधारमा प्रहरी जवानको बढुवा भएको जनाएको छ ।
पजनीमा परेका प्रहरी जवानको ०७९ वैशाख महिनादेखिको तलबभत्ता सरुवा भएकै दरबन्दीबाट पाउने प्रबन्ध मिलाइएको छ ।
हेर्नुहोस् सूची
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया