NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

प्रगतिशील प्राध्यापक संगठनमा नयाँ नेतृत्व

काठमाडौं । प्रगतिशील प्राध्यापक सङ्गठनको दशौँ राष्ट्रिय सम्मेलनबाट प्रा डा वेदराज केसीको अध्यक्षतमा १३७ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ ।

समितिको उपाध्यक्षहरूमा रामकुमार राई, डा खगराज शर्मा, बलराम राय, भोला ओझा, मनोज विष्ट, सरिता निरौला र तिलक भुसाल, महासचिवमा डा पदमप्रसाद खतिवडा, उपमहासचिवमा नरेन्द्र कोइराला र डा सुमन खरेल, सचिवमा होमबहादुर बस्नेत, किशोरकुमार साह, देवराज अर्याल, कृष्ण अधिकारी, दिनेश पन्थी, मानबहादुर जोरा र तेजविक्र बस्नेत बस्नेत र कोषाध्यक्षमा नन्दीकेशर नेपाल चयन भएका छन् ।

सो महाधिवेशनको यही चैत २६ गते नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुरमा उद्घाटन गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष