NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरू शनिवारीय सामग्रीसहित बजारमा आएका छन् ।

 

पत्रपत्रिकामा विविधता भए पनि सबैजसोको प्राथमिकतामा भने स्थानीय तह चुनाव परेको छ ।

 

गठबन्धनको सकस, उम्मेदवार बन्न कर्मचारीदेखि प्रदेश मन्त्री, सांसदसम्मले दिएको राजीनामालाई पत्रपत्रिकाले विभिन्न शीर्षकमा कभरेज गरेका छन् ।