NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

प्रचण्डले गरे मतदान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् ।

गृह जिल्ला चितवनको भरतपुर महानगरपालिका १४ मा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

प्रचण्डको पालिकामा उनको आफ्नै छोरी रेणु दाहाल मेयरको उम्मेदवार छिन् ।
प्रचण्ड मतदान गरेर त्यहाँबाट फर्किएका छन् ।