निर्वाचन शान्ति पूर्ण रहन्छ : बालकृष्ण खाँण

काठमाडौँ । गृह मन्त्री बालकृष्ण खाँणले देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको भन्दै खुशी व्यक्त गरेका छन् ।
उनले मतदानलाई दिन भर शान्तिपूर्ण रायम राख्ने भन्दै ढुक्क हुन मतदातालाई आग्रह गरेका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतदान गर्दै गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विस्वास व्यक्र गरेका हुन् ।
प्रतिक्रिया