NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

बुद्ध एयरलाइन्सले बनारस उडान पुन सुरु गर्‍यो

काठमाडौं। सोमबारदेखि बुद्ध एयरलाइन्सले काठमाडौं बनारस उडान सुरु गरेको छ ।

बुद्ध एयरलाइन्सले २०७५ सालबाट उक्त उडान गर्दै आइरहेको थियो । कोरोना महामारीका कारण २०७६ सालमा  उडान एयरलाइन्सले बन्द गरेको थियो ।

एयरलाइन्सले साताको दुई दिन सोमबार र शुक्रबार उडान गर्ने छ । केही समय पश्चात भने उडान बुधबार पनि सञ्चालन हुने एयरलाइन्सले  जनाएको  छ ।