मनास्लु हिमपहिरो अपडेट : घाइते ९ को उद्धार

काठमाडौं । मनास्लु हिमपहिरोमा परी घाइते ९ जनाको उद्धार गरिएको छ ।
घाइतेमध्ये ६ जनाको हेलिकोप्टरमार्फत् उद्धार गरिएको हो । उनीहरूलाई अहिले काठमाडौंको कपनस्थित करुणा अस्पतालमा भर्ना गरिएको छ ।
तीन जनाको अवस्था भने सामान्य रहेको र उनीहरू घर फर्किएको जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ ।
चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा उनीहरू परेका थिए । तर प्रतिकूल मौसमका कारण सोमबार उद्धार गर्न कठिन भएको थियो ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया