१०४ मिनेटसम्म चलेको खेलमा इंग्ल्यान्डद्वारा गोलको वर्षा

काठमाडौं । विश्वकपको समूह बी को खेलमा इंग्ल्यान्डले इरानविरुद्द गोलको वर्षा गरेको छ ।
पहिलो खेलमा इंग्ल्यान्ड ६-२ गोल अन्तरले विजयी भएको हो ।
पहिलो हाफमा तीन र दोस्रो हाफमा पनि तीन गोल गर्न इंग्लयान्ड सफल भएको हो ।
इरानले ६५ र १०३ मिनेटमा गोल गर्यो ।
ताजा अपडेट
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
-
नेप्से परिसूचक २.४० अंकले बढ्यो ,कारोबार कति ?
-
दक्षिण एसियाली कराँतेमा नेपाल उपविजेता
-
खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या : गभर्नर पौडेल
प्रतिक्रिया