NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

जुम्ला अपडेट : ज्ञानेन्द्र शाही दोब्बर बढी मतले अगाडि

काठमाडौं । जुम्लाको एक मात्र प्रतिनिधिसभा क्षेत्रमा जारी मतगणनामा चार हजार ४४१ मत गणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले दुई हजार ६०० मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले सार्वजनिक गरेको मत परिमाणममा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गोमा (कुँवर) ले एक हजार ५० मत पाएकी छन् ।

त्यस्तै एमालेका रतननाथ योगीले चार सय ४७ मत प्राप्त गरेकी छन् । यहाँ नेपाल मजदुर किसान पार्टीका डिल्ली काफ्लेले ६५ मत प्राप्त गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष