राष्ट्रपतिले नियुक्त गरिन प्रधानमन्त्री

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा ७६ उपधारा (२) बमोजिम नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ती जारी गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहाललाई नियुक्त गरेको जानकारी गराएको हो ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया