चार प्रदेशमा मुख्यमन्त्री एमालेले पाउने

काठमाडाैं । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको भागवण्डाका विषयमा छलफल सुरु भएको छ ।
प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी एमालेकाे भागमा पर्ने संभावना देखिएको छ भने माओवादीले लुम्बिनी र सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी लिने संभावना छ ।
त्यस्तै मधेश प्रदेशको नेतृत्व भने जनमत पार्टी र जनता समाजवादी पार्टीबीच आलोपालो गर्ने गरि प्रयास भईरहेको छ ।
अहिले २ बजेबाट सुरु भएको सत्ता गठबन्धनको छलफलमा मन्त्रालय बाँडफाँडको विषयले चर्चा पाइरहेको छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया