कांग्रेसको गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी

काठमाडाैं । गण्डकी प्रदेशसभामा कांग्रेसको तर्फबाट संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् ।
आज भएको निर्वाचनमा पाण्डेले १८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी भोजराज अर्यालले ८ मत मात्रै प्राप्त गरेका छन् ।
संसदीय दलको नेताका लागि भएको निर्वाचनमा १ मत बदर भएको छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया