NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

जो तीन दिन मात्रै आइजिपी बने

काठमाडौं । नेपाल प्रहरीका पहिलो आइजिपी तोरणशमशेर जबरा हुन् । सेनाको सहायक रथी रहेका उनले पहिलो आइजिपीका रूपमा इतिहास लेखाए पनि तीन दिन मात्र पदमा रहे । उनी ००७ मा २८ देखि ३० चैतसम्म आइजिपी रहेको प्रहरी प्रधान कार्यालयको रेकर्ड छ ।

सबैभन्दा लामो समय नेतृत्व सम्हाल्ने नवौँ आइजिपी खड्गजित बराल हुन् । ०२९ साउनमा नियुक्त भएका उनी ०३५ जेठसम्म ६ वर्ष नेतृत्वमा रहे । लामो समय नेतृत्वमा रहन पाएकाले नै उनले संगठनमा सुधारका काम गरे । आइजिपीको पदावधि चार वर्ष नै रहेकोमा राम्रो काम गरेकाले दुई वर्ष थपिएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष