रहिनन् शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी श्रीमति राधादेवी जोशीको निधन भएको छ।
ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत सय वर्षिय जोशीको आज विहान निधन भएको हो ।
अस्पताल प्रशासनका अनुसार आज बिहान ५ः५६ बजे उनको निधन भएको हो ।
गत असोज ३० मा शताब्दीपुरूष सत्यमोहन जोशीको पनि सोही अस्पतालमा मृत्यु भएको थियो ।
प्रतिक्रिया