काठमाडौंमा जुवाखालबाट समातिए कलाकार

काठमाडौं । जुवा खेलिरहेको अवस्थामा काठमाडौंमा नौ जना कलाकार पक्राउ परेका छन् । गत शनिबार घट्टेकुलोबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरु अनागमनर प्रहरीको हिरातमा छन् ।
एक डान्सबारमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा गजित बिष्ट, शंकर आचार्य, इकु सुलेमान(सुलेमान शंकर), नरेन्द्र बिष्ट, रोशन सिंह, चक्र बम, साहिन मगर, सुरेन्द्र पाल र घनश्याम अधिकारी छन् । कतिपयले प्रहरीमा नाम लुकाएका छन् । जुवा खेलाउने व्यक्ति गजित बिष्ट भएको खुलेको छ । प्रहरीले उनीहरु पक्राउ परेको विषयलाई गोप्य राखेको छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
थुक्क पहिले तास आयात बन्द गर्नु पर्यो क्या..