NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २२ गते

कृष्ण सेन इच्छुक सञ्चारग्राम स्थापना गरिने

काठमाडौं । सरकारले लुम्बिनी प्रदेशमा कृष्ण सेन इच्छुक सञ्चारग्राम स्थापना गर्ने भएको छ ।

गत १३ जेठमामात्रै उनको स्मृतिदिवस थियो । जनादेश साप्ताहिकका तत्कालिन प्रधान सम्पादक रहेका सेन माओवादी जनयुद्धमा प्रहरी हिरासतमा मारिएका थिए ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबो जानकारी दिँदै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ५७ अर्ब बजेट विनियोजन गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष