पुलिस स्कुलको प्राचार्यमा आवेदन माग

काठमाडौं । नेपाल पुलिस स्कुल, बेलचौतारा, तनहुँको प्राचार्यमा आवेदन माग गरिएको छ ।
विद्यालयको रिक्त प्राचार्य पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नेगरी नेपाल प्रहरी प्रधान कार्यालयको प्राचार्य छनोट बोर्डले आवेदन माग गरेको हो ।
छनोट बोर्डले बुधबार एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई सात दिनभित्र आवेदन दिन भनेको छ ।
ताजा अपडेट
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
प्रतिक्रिया