NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १२ गते

३२ सहसचिवको सरुवा

काठमाडौं । सरकारले ३२ सहसचिवको सरुवा गरेको छ । विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवको अन्तरमन्त्रालय सरुवा भएको हो ।
सरुवामा विवादास्पद सहसचिव लालबाबु कवारीको गृह मन्त्रालयमा सरुवा भएको छ । त्यस्तै सुन तस्करी प्रकरणमा मुछिएका झलकराम अधिकारीलाई सुदुरपश्चिम प्रदेशमा पठाइएको छ । छविलाल रिजालको गृह तथा ज्ञानहरी घिमिरको सञ्चारमा सरुवा भएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष