NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

बालेनको आक्रोशः काठमाडौं महानगर बिक्रिमा छैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उपत्यकाका १७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर समन्वय बैठक बसाएको दाबी गरेका छन् । सोही कारण आफुले बैठक बहिष्कार गरेको उनको दाबी छ ।

मंगलबार बसेको समन्वय बैठकबाट रिसाएर बालेन निस्किएका थिए । सोही विषयमा फेसबुक स्टाटसमार्फत उनले प्रष्टीकरण दिएका हुन् ।
नेताहरुले देश नै बेच्न खोजेको तर, काठमाडौं महानगरपालिका बिक्रिमा नभएको उनको भनाई छ ।

ताजा अपडेट

नेपालवाच विशेष