NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

प्रधानमन्त्री ओलीले राजीनामा दिनुपथ्र्योः वामदेव गौतम

काठमाडौं । राष्ट्रियसभाका सदस्य वामदेव गौतमले आफूविरुद्ध अविश्वासको प्रस्ताव बारे थाहा पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने तर्क राखेका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै गौतमले यसो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीले पार्टी एकता जोगाउने अन्तिम अवसर पनि गुमाएको तर्क राखेका थिए । गौतमले प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव दर्ता गर्दा आफूलाई नसोधेको तर्क पनि राखेका थिए । गौतमले आफू ओलीको आलोचकसँग मित्र भएतापनि उनले प्रतिनिधिसभा विघटन गर्दा आफूलाई नसोधेकोमा दुःख व्यस्त गरेका थिए । उनले भने, ‘उहाँले पटकपटक भन्ने गर्नु भएको थियो, अविश्वासको प्रस्तावबाट मलाई बर्खास्त गर्ने काम गर्नुभयो भने दुर्भाग्यपूर्ण हुनेछ ।’

ताजा अपडेट

नेपालवाच विशेष