यस वर्षको हेमबहादुर मल्ल सम्मान डा.गौरिशंकर लाल दासलाई

काठमाडौं । नेपाल जन प्रशासन संघले प्रदान गर्दे आएको हेमबहादुर मल्ल सम्मान वरिष्ठ छातीरोग विशेषज्ञ डा.गौरिशंकर लाल दासले पाउने भएका छन् । सिराहाको ईनरुवामा जन्मेका ९६ वर्षिय डा. लाल दास सामाजिक अभियान्ताको नक्षेत्रको रुपमा चिनिदै आएका छन् । हेमबहादुर मल्ल सम्मानको लागि उत्कृष्ट व्यक्ति चयन गरि छनोट गर्ने जिम्मेवारी पूर्बमन्त्री माधव पौडेललाई दिइएको थियो । उनको संयोजकत्वमा पानका अध्यक्ष कृष्ण हरि बास्कोटा, साल्ट टे«डिंग कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मान्नधर, पूर्ब सचिब श्री पुण्य प्रसाद न्यौपाने, र पुर्ब सचिब जीवन प्रभा लामा सदस्य रहेका थिए ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया