भायनेटमार्फत् सामाजिक संजालको दुरुपयोग गर्ने पक्राउ

काठमाडौं । इन्टरनेट कम्पनी भायनेटमा अनधिकृत पहुँच राखी दुरुपयोग गर्ने युवक पक्राउ परेका छन् । इन्टरनेट सेवा प्रदायकका ग्राहकको तथ्यांकमा अनधिकृत रुपमा पहुँच पुर्याइ फेसबुक इन्ट्राग्राम, ट्वीटर लगायतका सामाजिक संजालमा स्क्रिप्ट सार्वजनिक गरेको आरोपमा रुपन्देही तिलोत्तमा १ का १७ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो । उनले विद्युतीय कारोबार ऐन अनुसार कसुर गरेको भन्दै प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो । उनले ‘नरपिचास’को नाममा सामाजिक संजालमा एकाउन्ट खोलेर दुरुपयोग गरेकाे प्रहरीले जनाएकाे छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया