राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शितलनिवासमा
काठमाडौँ । संबैधानिक परिषदको बैठक सकिएको छ । वैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधिश चाेलेन्द्र शम्शेर जवरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना सहभागी थिए । वैठकमा रिक्त विभिन्न संबैधानिक निकायमा नियुत्तिका विषयमा छलफल भएकाे तर निर्णय नगरेकाे बालुवाटार स्राेतले जनाएकाे छ । प्रधानमन्त्रीका प्रेस संयाेजक सूर्य थापाले परिषदकाे निर्णयबारे कुनै जानकारी नभएकाे बताए । बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका छन् ।
ताजा अपडेट
-
संस्थागत विद्यालयलाई शुल्कसम्बन्धी मापदण्ड पालना गराइँदै
-
लगानी सम्मेलन : रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो
-
धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
-
महोत्तरीका आगलागी पीडितलाई काठमाडौं महानगरको १० लाख सहयोग
-
बझाङ उपनिर्वाचन : एमालेका भण्डारी विजयी
प्रतिक्रिया