न्याय परिषद्द्वारा सर्वोच्च र उच्च अदालतका न्यायाधीश सिफारिस

न्याय परिषद्ले उच्च र सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । शुक्रबार बसेको न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा २ जना र उच्च अदालतमा १८ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा बसेको बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका दुई अधिकृत सहित जिल्ला न्यायाधीश र कानून व्यवसायीहरूबाट गरी १८ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको हो ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया