मन्त्रालय बाँडफाँटका लागि बोलाइएको सत्ता साझेदार दलको बैठक स्थगित

काठमाडाैं । मन्त्रालय बाँडफाँटका लागि भनेर बोलाइएको सत्ता साझेदार दलको बैठक स्थगित भएको छ ।
तयारी नपुगेको बताउँदै स्थगित भएको नेताहरु बताउँछन् ।
आज विहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा अध्यक्ष केपी शर्मा ओली बिच झन्डै २ घन्टा लामो छलफल भएको थियो । त्यस्तै प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टा छुट्टै भेट गरेका थिए ।
एकीकृत समाजवादी र जनता समाजवादीले पनि सरकारमा जान सक्ने सकारात्मक संकेत दिएकाले बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् ।
ताजा अपडेट
-
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल
-
राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छन् कार्यसूची
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
प्रतिक्रिया