NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

कांग्रेसको गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी

काठमाडाैं । गण्डकी प्रदेशसभामा कांग्रेसको तर्फबाट संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् ।

आज भएको निर्वाचनमा पाण्डेले १८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी भोजराज अर्यालले ८ मत मात्रै प्राप्त गरेका छन् ।

संसदीय दलको नेताका लागि भएको निर्वाचनमा १ मत बदर भएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष