प्रधानमन्त्रीले पुस २६ मा विश्वासको मत लिने

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएका छन् ।
सोमबार संघीय संसदका महासचिवलाई एक पत्र लेख्दै आफुले २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गरेका हुन ।
प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्दै छ ।
प्रतिक्रिया