NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

ओली पक्षका मन्त्रीले दिए राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले राजीनामा दिएका छन् । प्रतिनिधिसभा विघटनपछि दुई समूहमा विभाजित नेकपाको ओली समूहतर्फ लागेका बोहोराले पत्रकार सम्मेलन गरि आफूले राजीनामा दिएको जानकारी दिएका छन् । बोहोराले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा पत्र बुझाएका हुन् । बोहोरा ओलीपक्षले गठन गरेको नेकपाको ११९९ जनाको केन्द्रीय कमिटीमा समेत सदस्य हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष