श्रीमतीको उपचारका लागि भारत पुगेका प्रचण्ड आज स्वदेश फर्कंदै

काठमाडौं । श्रीमती सिता दाहालको उपचारका लागि भारत गएका नेकपा (प्रचण्ड–नेपाल समूह)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किदै छन् । पुस २० गते श्रीमती दाहालको स्वास्थ्यमा समस्या भएपछि उनको उपचारका लागि प्रचण्ड भारत गएका थिए । स्वास्थ्यमा समस्या देखिएकी सितालाई सुरुवातमा मेडिसिटी अस्पताल भर्ना गरिएपनि थप उपचारका लागि भारत गएका थिए । हाल उनको उपचार मुम्बईस्थित न्युरोजिन ब्रेन एन्ड स्पाइन इन्स्टिच्युटमा भइरहेको छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया