NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

अदालतले जुलुसका आधारमा निर्णय गर्ने होइन: देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतले जुलुसको आधारमा नभएर कानुनसम्मत छ/छैन् हेरेर निर्णय गर्ने भएको बताएका छन् । नेपाली कांग्रेसले आयोजना गरेको देशभरका ३३० प्रदेश सभामा गरिरहेको विरोधसभामा बुढानिलकण्ठमा सम्बोधन गर्दै देउवाले यसो भनेका हुन् । सँगै उनले सर्वोच्च अदालतभन्दा ठूलो अदालत जनता भएको बताएका छन् । उनले भने, ‘कसैको मुद्दा पर्ला । जुलुकाको आधारमा अदालते निर्णय गर्ने होइन । विधि पुर्याउने हो । कानुनसम्मत छ/छैन हेर्ने हो । सर्वोच्च अदालतभन्दा ठूलो अदालत जनता हो ।’

ताजा अपडेट

नेपालवाच विशेष