NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजेपछि राष्ट्रियसभामा सम्बोेधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम छ । गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव घोषणा गरेका छन् । देशभर प्रतिनिधि सभा पुनर्स्थापनाको माग भएपनि प्रधानमन्त्री ओलीले भने विघटन भएको प्रतिनिधि सभा पुनर्स्थापना नहुने बताउँदै आएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष