प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन [फोटो फिचर]

काठमाडौँ – प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – माधव समूहको अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू)ले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । विद्यार्थीहरूले काठमाडौँको थापाथलीमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन्। आइतबार अपरान्ह भएको प्रदर्शनमा केपी दमन मुर्दावाद लगायतका नारा लगाउँदै प्रधानमन्त्रीको पुत्ला गाडामा राखेर जलाइएको हाे ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया