NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

काठमाडौंमा भुइँचालोको धक्का महसुस

काठमाडौं । सोमबार दिउँसो साढे २ बजे काठमाडौं उपत्यकामा भुइँचालोको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो २ बजेर ३२ मिनेटमा भुइँचालो महसुस गरिएको हो । केन्द्रका अनुसार ३ं.१ म्याग्निच्यूडको भुइँचालोको धक्का महसुस गरिएको हो । भुइँचालोको केन्द्र कुलेश्वर रहेको केन्द्रले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष