संवैधानिक इजलासमा हरिकृष्ण कार्कीको स्थानमा प्रधानन्यायाधीशले रोजे सपना प्रधान मल्ल

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धीको मुद्दामा सुनुवाइ गरिरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराले न्यायाधीश सपना प्रधान मल्ललाई समावेश गरेका छन् । यसअघि उक्त इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीको संलग्नतामाथि प्रश्न उठेपछि प्रधानन्यायाधीशले अर्का न्यायाधीश मल्ललाई समावेश गराएका हुन् । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा न्यायाधीश कार्कीको स्वार्थ बाँझिने भन्दै आलोचना भएपछि उनी स्वयंले इजलासमा नबस्ने घोषणा गरेका थिए । उनै कार्कीको स्थानमा मल्ललाई समावेश गरिएको हो ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया