NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

प्रतिनिधि सभा विघटन बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्ष मानेन

काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दा बृहत् पूर्ण इजलासमा लान सरकारी पक्षले अस्वीकार गरेको छ । आज संवैधानिक इजलासमा भएको बहसका क्रममा सरकारी पक्षबाट बहस गर्ने महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले संवैधानिक इजलासबाटै मुद्दा टुंग्याउनुपर्ने भन्दै वहस गरेका हुन् । प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायर गरेका १२ निवेदकले संवैधानिकबाट नभई बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्न निवेदन दर्ता गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष