NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

नेता पक्राउको विरोधमा विप्लव समूहद्वारा नेपाल बन्दको घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले आफ्ना नेताको पक्राउको विरोधमा नेपाल बन्दको घोषणा गरेको छ । ललितपुरबाट आफ्ना नेताहरु पक्राउ गरेको विरोधका देशव्यापी कार्यक्रम घोषणा गर्दै विप्लवको पार्टीले आगामी १० माघमा नेपाल बन्दको घोषणा गरेको हो । माघ ३, ५, ७ गते विराेध जुलुस र ९ गते देशव्यापी मसाल जुलुस गर्ने घाेषणा पनि साे पार्टीले गरेकाे छ । विज्ञप्ति

ताजा अपडेट

नेपालवाच विशेष