एनआइसी एशिया बैंकको १९ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । एनआइसी एशिया बैंकको १९ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरण गरिएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफा तथा सञ्चित नाफाबाट वितरण गरिएको १९ प्रतिशत बोनस सेयर ९१ करोड ८४ लाख ६३ हजार ५ सय ३८ कित्ता सेयर नेप्सेमा गत शुक्रबार सूचीकरण गरेको हो । बैंकको बोनस सेयर वितरणपछि चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ पुगेको छ।
ताजा अपडेट
-
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुन : काठमाडौँमा आकस्मिक अवतरण
-
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
प्रतिक्रिया